एसिसी यु १९ एसिया कप :थाइल्याण्डविरुद्ध अनिलको अर्धशतक

काठमाडौं, भदौ २६ । मलेसियामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा अहिले नेपालले थाइल्याण्डको सामाना गरिरहेको छ ।  टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालका लागि अनिलकुमार शाहले अर्धशतक पूरा गरेका छन् । सन्दिप सुनारले ३२ र आसिफ शेखले १३ रन बनाए ।

Share your thoughts: