अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको फाइनलमा

अष्ट्रेलिया । अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको फाइनल प्रवेश गरेको छ । २२३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अष्ट्रेलियामाथि आठ विकेटको जित दर्ता गरेको हो । इंग्ल्यान्डको जितका लागि बेस्ट्रोले सर्वाधिक ८१ रन बनाए ।

Share your thoughts: