केन विलियम्सन रेकर्ड

काठमाडौं । केन विलियम्सनले कप्तानका रुपमा विश्वकपमा धेरै रन बनाउन १२ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । यसअघि श्रीलंकन खेलाडी महेला जयबर्दनेले बनाएको ५४८ रनको रेकर्डलाई विलियम्सन तोड्न सफल भए । एकै विश्वकपमा धेरै रन बनाउने अब विलियम्सन पहिलो कप्तान बनेका छन् । आजको खेलपछि उनले कुल पाँच सय ७८ रन बनाएका छन । जसमा उनले १० पारी खेलेका छन । जयबर्दनेले २००७ को विश्वकपमा त्यो रेकर्ड बनाएका थिए ।


Share your thoughts: