यू–१९ एसिया कपः बंगलादेशविरुद्ध जित्नैपर्ने दबावमा नेपाल

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आज नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल बिहान सवा १० बजेदेखि हुनेछ । पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपालले अघिल्लो चरण प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

Share your thoughts: