दीपेन्द्र सिंह ऐरीको शिकार बने कप्तान बाबर

एजेन्सी । हङकङका कप्तान बाबर हायतलाई दीपेन्द्र सिंह ऐरीले रन आउट पारेका छन्। कप्तान पारस खड्काको बलिङमा एक रन लिने क्रममा उनलाई दीपेन्द्रले रन आउट गरेका हुन्।  व्यक्तिगत २९ रनमा खेलिरहेका बाबर आउट भएसँग हङकङको दोस्रो विकेट पतन भएको छ।  विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत टस हारेर ब्याटिङ उत्रेको हङकङले १२ ओभरको समाप्तीमा ४१ रन जोडेको छ।

Share your thoughts: