नेदरल्याण्ड्सविरुद्ध आज शक्ति इन, करण आउट,देखाउलान त शक्ति ?

काठमाडौ,साउन ३१ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले आज शक्ति गौचनलाई स्थान दिएको छ । पहिलो खेलमा बेन्चमै बसेको शक्तिले आज भने स्थान पाएका छन् । 
नेपाली टोलीमा परेका युवा व्याट्सम्यान सुनिल धमलाले भने दुबै खेलमा मौका पाएनन् ।यस्तै नेदरल्याण्ड्सको टोलीमा बुखारी र कुपरको सट्टा म्याक्स ओडाउड र किङ्मा टोलीमा परेका छन् ।

Share your thoughts: