युरोकपमा मड्रिड युद्ध सकियो,रोनाल्डो राजा बन्दा,बेलको यात्रामा पूर्णविराम

एजेन्सी,असार २३ । युरोकपमा मड्रिड युद्ध सकिएको छ । विहिवार विहान भएको जाइन्ट रियल मड्रिडका दुई स्टार खेलाडी रोनाल्डो र ग्यारेथ बेलबीचको भिडन्तका रुपमा पनि हेरिएको युरोकपसँगै  मड्रिड युद्ध सकिएको हो । उक्त खेलमा फाइनलमा पुगेका क्रिष्टियानो रोनाल्डो मड्रिडको ‘राजा’ बनेका छन् भने  हारले वेलको युरोकप २०१६ को यात्रामा पूर्णविराम लागेको छ । बिहीबार विहान भएको खेलमा बेलको टिमलाई २-० ले हराउादै रोनाल्डोको टिम फाइनलमा पुगेको छ । 

Share your thoughts: