म्यानचेस्टर युनाइटेड र लिभरपुल गोलरहित बराबरी रोकिए

लिभरपुल – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। लिभरपुलको घरेलु मैदान भएको खेलमा बराबरी खेलेसँगै म्यानचेस्टरले ८ खेलमा २० अंक जोडेको छ। 

सिजनमा चौथो खेलमा बराबरीमा रोकिएको लिभरपुल १३ अंक जोडेर सातौ स्थानमा छ। सिजनमा ८ खेलमा लिभरपुलले घरेलु मैदानमा १ खेलमा  मात्र जित निकाल्न सकेको छ।

Share your thoughts: