जर्मन विन्गर लेरोय सेन सिटीमा

एजेन्सी,साउन १९ ।  जर्मन विन्गर लेरोय सेनले म्यानचेस्टर सिटीमा अनुबन्ध भएका छन् । उनले सिटीसँग  पाँच वर्षको अनुबन्ध गरेका छन्। उनको यो अनुबन्धको इंग्लिस प्रिमियर लिग क्लब र उनको पुरानो बुंडेसलिगा क्लब साल्का ०४ दुवैले पुष्टि गरेका छन्। सिटीले टविट गर्दै सेनले अनुबन्धको हस्ताक्षर गरिरहेको तस्बिर हालेको छ।

अनुबन्ध चार करोड तीन लाख डलर बराबर रहेको अनुमान छ। सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा खेल्ने उद्देश्यले आफू नयाँ क्लबमा आएको २० वर्षीय सेनले बताएका छन्। ‘

Share your thoughts: