रोड्रिगुइज पिएसजीमा अनुबन्धित

एजेन्सी,साउन १९ । जेसे रोड्रिगुइज फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मीन  पिएसजीमा सँग आवद्ध भएका छन् । जेसेका लागि  रियल मड्रिड र पेरिस सेन्टबीच २५ मिलियन पाउण्डमा सम्झौता भएको छ । जेसेसँगको अनुबन्धसँगै क्लवका लागि समर ट्रान्सफर अवधि सकिएको छ । उनका लागि पिएसजीले २५ मिलियन पाउण्ड तिरेको छ । उनको कागजी प्रक्रिया र स्वास्थ्य परिक्षण सुरु भइसकेको छ ।

Share your thoughts: