अन्तराष्ट्रिय मुई थाई किक बक्सिङमा ज्ञानेश्वर धमलालाई स्वर्ण पदक

काठमाडौं । हङकङमा भएको अन्तराष्टिय मुई थाई ( MUAY THAI )किक बक्सिङ प्रतियोगिताको ६७ केजी तौल समूहमा नेपालले स्वर्ण पदक हात पारेको छ । बालाजु कराते-डो प्रतिष्ठान,नेपालका उत्पादन ब्यल्क बेल्ट खेलाडी ज्ञानेश्वर धमलाले हङकङमा १६ डिसेम्बर २०१८ मा सम्पन्न भएको प्रतियोगिता स्वर्ण पदक जितेका हुन् ।

Share your thoughts: