नवयुग श्रेष्ठ

नवयुग श्रेष्ठको जन्म वि.सं. २०४६ साल माघ १३ गते इलाम जिल्लामा भएको हो  उनि नेपाली राष्ट्रिय फुटबल टिमवाट स्ट्राइकरको भूमिका निभाउँछन्  । उनी हाल नेपाल आर्मी क्लबका खेलाडी हुन् । नवयुग श्रेष्ठले भारतमा सञ्चालन भएको २०१५ साफ च्याम्पियनसिपबाट आफ्नो अन्तर्राष्ट्रिय फुटबल करियरको आरम्भ गरेका थिए । सन् २०१६ मा बंगलादेशमा सञ्चालन भएको बङ्गवन्धु गोल्डकपबाट उनले अन्तर्राष्ट्रिय फुटबल जगतमा चर्चा पाएका थिए ।  

नवयुगले बङ्गवन्धु गोल्डकपको सेमीफाइनल खेलमा माल्दिभ्स राष्ट्रिय फुटबल टिम विरुद्ध ह्याट्रिक गर्न सफल भएका थिए भने फाइनलम खेलमा समेत उनले बहराइन राष्ट्रिय फुटबल टिम विरुद्ध एक गोल गरेका थिए । सो प्रतियोगितामा ४ गोल गरेर नवयुग सबैभन्दा बढी गोल गर्ने खेलाडी र मोस्ट भ्यालुएबल खेलाडी  घोषित भएका थिए ।

पुरा नाम    : नवयुग श्रेष्ठ
उचाई     : ५ फिट ७ इन्च (१.७० मी)
खेल्ने स्थान     :   फरवार्ड
क्लबको विवरण
हालको क्लब    : नेपाल आर्मी फुटबल क्लब
नम्बर     : १८

२०१४-२०१५ :     नेपाल आर्मी फुटबल क्लब

२०१६     नेपाल राष्ट्रिय फुटबल टिम     ७    (४)

Share your thoughts: