उपेन्द्रमान सिंह
उपेन्द्रमान सिंह जन्म विं.सं. २०२९ सालमा भक्तपुरमा भएको हो । एक दशक नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान रहेका पूर्व नेपाली फुटबल खेलाडी उपेन्द्र जो गोल रक्षकको रूपमा खेल्ने गर्दथे । उनी हाल नेपाल राष्ट्रिय अन्डर(१७ फुटबल टिमका प्रशिक्षकका रूपमा आफुलाई स्थापित गराएका छन् ।
व्यक्तिगत विवरण
पुरा नाम: उपेन्द्रमान सिंह
उचाई १७५ सेमी (५ फिट ९ इन्च)
खेल्ने स्थान: गोलरक्षक
Share your thoughts: