गौरा पर्वको उपलक्ष्यमा भेट्रान भलिबल प्रतियोगिता

दोधारा,भदौं १३ । सुदुरपश्चिमेलीहरुको माहान पावन पर्व गौराको अवसरमा माहाकाली नगरपालिकामा आज देखि भेट्रान भलिबल प्रतियोगिता सुरु हुने भएको छ् ।  

युनिक सनराईज उच्च माबिको मुल आयोजना र श्री कृष्ण समाज बिकास नेपालको सह–आयोजनामा आज देखि साबिकको चांदनी गाबिसको प्राङग्रणमा माहाकाली नगर क्षेत्रमा पहिलो चोटी भेट्रान भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रतिनिधी भुवन बिहारी पन्तले जानकारी दिएका छन् ।

Share your thoughts: